सनराइज बैंककाे मेहेन्दी उत्सब कार्यक्रम
रामेछाप – सनराइज बैंक मन्थली शाखाले मेहेन्दी उत्सव कार्यक्रम गरेकाे छ । शाखाले बुधबार अायाेजना गरेकाे उत्सव कार्यक्रममा सय जना बन्दा बढी महिलाहरु सहभागी भएका थिए ।
सनराइज बैंक मुनाफामुखि मात्र नभइ सेवामुखी कार्यहरु पनि गर्ने भएकाे हुला यस्ता चाडवर्प र विशेष समयमा सामाजिक सेवाका कार्यहरु पनि गर्ने गरेकाे मन्थली शाखा प्रमुख रमेश सुवेदीले जानकारी दिएका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि क्रियाशील पत्रकार महिला (WWJ) रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले मुनाफाका लागि खाेलीएका वित्तीय संस्थाले यसरी गरेकाे नारीकाे सम्मानार्थ मेहेन्दी उत्सव कार्यक्रमले बैंक र समुदायबीचकाे सम्बन्ध सुमधुर एंव मजबुत बनाउन बल पुग्ने बताइन ।
बैंकका सेवाग्राही ,सर्वसाधारण तथा विभिन्न पेसा व्यवस्था गर्ने भन्दा बढी महिलाहरुले हातमा मेहेन्दी लगाएर कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजे सम्म बैंकको शाखा कार्यलय मन्थलीमा संचालन गरिएकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस