रामेछाप – काठमाडौं पत्रकार समाजकाे अध्यक्षमा गरुङ
काठमाडौ – रामेछाप–काठमाडौं पत्रकार समाजको दाेस्राे अधिबेशनबाट अध्यक्षमा दीपेन्द्र गुरुङ चएन भएका छन् ।
शनिबार काठमाडौंमा भएको समाजको दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा गुरुङलाई सर्वसम्मतीमा चयन गरिएकाे हाे ।
त्यसैगरि समितिको उपाध्यक्षमा यसिमा महत र महासचिवमा प्रज्वल पौडेल चयन भएका छन् ।
त्यसैगरि सचिवमा एलिना कार्की र कोषाध्यक्षमा दुर्गा खड्का चयन भएका छन् ।
समितिकाे सदस्यहरुमा पवन बराइली, सुवास सुनुवार, राजकुमार खाती र घनश्याम श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
अधिबेशनमा रामेछाप घरभइ काठमाडौ बसेर पत्रकारीता गरिरहेका पत्रकार महासंघका केन्द्रीय सदस्य माधव पौडेल, ज्ञानप्रसाद पौडेल र काठमाडौँ जिल्ला शाखा अध्यक्ष सूर्य सुवेदीलाई सम्मान गरेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- २ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ३ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ४ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ५ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ६ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ७ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ८ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक















प्रतिक्रिया दिनुहोस