निर्माण व्यवसायी संघ रामेछापकाे अध्यक्षमा श्रेष्ठ निर्वाचित
रामेछाप- निर्माण व्यवसायी संघ रामेछापको अध्यक्षमा बलराम श्रेष्ठ निर्वाचित् भएका छन् । बुधबार मन्थलीमा सम्पन्न भएको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरि संघकाे अन्य पदहरु पनि निर्विरोध चयन भएका छन् । निर्विरोध चयन हुनेहरुमा संघको वरिष्ठ उपाध्यक्षमा कृष्णा थापामगर, उपाध्यक्षमा राजन सुवेदी र लालबहादुर तामाङ् रहेका छन् । त्यसैगरि महासचिवमा रामकुमार पाण्डे, उपमहासचिवमा सुरेन्द्र कार्की, सचिवमा बिनोद बुढाथोकी र भिमसेन लामा चयन भएका छन् भने कोषाध्यक्षमा उत्तमकुमार कार्की र सहकोषाध्यक्षमा हरिवंश कडरिया निर्वाचित भएका छन् ।
त्यसैगरि निर्वाचित सदस्यहरुमा सावित्रा उदाश श्रेष्ठ ,पुर्ण कुमारी खड्का,नेत्र बहादुर बिक, रामकुमार श्रेष्ठ ,विजय बराल, सजन श्रेष्ठ ,समशेर थापा , कर्णबहादुर तामाङ, लालबहादुर थापामगर र।सिताराम कार्की रहेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस