साफमा नेपालको भाग्य परिक्षा आज
माले (माल्दिभ्स) । साफ च्याम्पियनशिप २०२१ को फाईनल आज हुदैछ । नेपालले पहिलो पटक उक्त प्रतियोगिताको फाईनल खेल्दैछ । त्यसका लागि कडा प्रतिद्वन्दि भारत संग आमने सामने हुनेछ । नेपालले ईतिहासमै पहिलो पटक साफको फाईनलमा प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली समय अनुसार आज साँझ ८.४५ बजे देखी शुरु हुनेछ । सन् १९९३ देखि शुरु भएको नेपालको साफ सहभागिता सेमि फाईनल भन्दा माथि उक्लन सकेको थिएन । भारत भने ७ पटक साफ च्याम्पियन भईसकेको मुलुक हो ।
बलियो प्रतिस्पर्धी भारत संग साफको फाईनलमा भिडने नेपालले यो प्रतियोगीता जितेमा अहिले सम्मकै ठुलो उपाधि हात पार्ने छ । नेपाल वलियो टिम भएको भारतका खेलाडीहरुको प्रतिक्रिया छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस