बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
रामेछाप -नेकोस वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा चितवन प्रथम भएकाे छ । रामेछापको सदरमुकाम मन्थलीमा संचालन भएकाे प्रतियोगितामा चितवन प्रथम भएकाे हाे
प्रतियोगितामा सहभागी चितवनले रामेछापलाई पछि पार्दै प्रथम हुन सफल भएकाे हो । प्रतियोगितामा प्रथम भएकाे खेलको चितवनले २ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरि दित्तिय समुह रामेछापले १ लाख रुपैँया नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगितामा तृतीय भएकाे सिन्धुपाल्चोकले ५० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने चौथो हुने समुह धादिङले ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- १ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- २ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ३ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ४ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ५ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ६ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ७ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ८ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा












प्रतिक्रिया दिनुहोस