बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
रामेछाप – जिल्ला समन्वय समिति रामेछापकि प्रमुख चिना खड्काले बालमैत्री नगरपालिका घाेषणा भएपछि पालिकालाई फाईदा मात्र हुने बताएकी छिन् । मन्थली नगरपालिकाले गरेकाे बालमैत्री सम्बन्धि क्रियाकलापका विषयमा भएकाे अन्तरक्रियामा उनले यस्ताे बताएकी हुन ।
समन्वय प्रमुखले अन्तरक्रिया कार्यक्रममा कुनैपनि काम गर्दा आलाेचना हुन्छन् तर काम गर्दै अघि बढ्दै जानू पर्ने बताएकी छिन । साेही क्रममा उनले बालमैत्री नगरघाेषणाकाे कार्यक्रममा सबैकाे चित्त बुझाउन नसकिने हुदा आलाेचना हेन सक्छ तर त्यस्ता कुराहरुमा वास्ता नगरि नगरलाई बालमैत्री नगर घाेषणा गर्नु पर्ने बताइन् ।
नगरलाई बालमैत्री नगर घाेषणा गरेपछि फाइदै लाईदा मात्र हुने उनकाे बझाइ छ । यसरी घाेषणा भएपछि अन्य विकासका काममा पनि सहयाेग पुग्ने हुदा अन्य पालिका भन्दा राम्रो हुँदै जाने भएकाले अन्यत्रका पालिकाहरु पनि अवलाेकनका लागि आउने र मन्थलीलाई हेरेर अरु पालिकाले पनि यहाँकाे कामकाे अवलम्बन गर्ने हुदा फाइदा पालिकालाई फाइदा पुग्ने बताएकी हुन् ।
पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले बालमैत्री नगर भन्नाुाथ बालबालिकाका लागि मात्र भन्ने बुझाइ छ । याे बुझाइलाई परिवर्तन गर्नुपर्ने र सबै सराेकारवालाहरुले आ-आफ्नाे घर , विद्यालय र वरपर कुनैपनि कुरा बालमैत्री छन् क छैनन् भनेर बुझ्नुपर्ने बताए ।
कार्यक्रममा नगरपालिका उपसचिव हेमन्त बुढाथोकीले बालमैत्री नीति , स्थानिय शासन निर्देशिका ,कानुनी व्यवस्था ,सुचकहरु,, कार्यक्रम कार्यन्वयनका चरण ,पालिकाले सम्पन्न गरेका गतिविधिहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम जिल्ला अनुगमन समितिका सदस्यहरुकाे उपस्थितिमा नगर प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएकाे भएकाे हाे ।
क्याटेगोरी : शिक्षा, समाचार, समाज
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस