एसइई परिक्षार्थीकाे लिखुमा डुबेर मृत्युु
रामेछाप- एसइई दिदै गरेका एक परिक्षार्थिकाे लिखु नदिमा पाैडी खेल्नेक्रममा डुबेर मृत्यु भएकाे छ । रामेछाप नगरपालिका ४ हिमगंगा घर भएका नर बहादुर श्रेष्ठका छाेरा १७ वर्षीय भीम बहादुर श्रेष्ठकाे मृत्यु भएकाे हाे ।
एसइई परीक्षा दिन आएका श्रेष्ठ बिहीबार साथीहरूसँग जलजले स्थित लिखु नदीमा पौडी खेल्न गएका थिए । पाैडी खेल्ने क्रममा डुब्दा उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
श्रेष्ठ हिमगंगाको रेणुका माविमाका विद्यार्थी हुन भने हिंमगंगा मावि परिक्षा केन्द्रबाट एसइई परिक्षामा सहभागी हुन आएका थिए ।
क्याटेगोरी : शिक्षा, समाचार, समाज
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस