डिफेन्डिङ च्याम्पियन ग्रीन भिलेज सेमिफाइनलमा
काठमाडौ – दोस्रो ब्राइट फ्युचर कप एस ई ई फुटसल प्रतीयोगीतामा मंगलबार दोस्रो दिन क्वार्टर फाइनलका खेलहरु संपन्न भएका छन् । खेलमा डिफेन्डिङ च्याम्पियन ग्रीन भिलेज ले नेरीक एकेडेमी लाई 3-2 गोल अन्तरले हराउँदै सेमिाइनलमा प्रवेश गरेकाे हाे ।
त्यस्तै अन्य खेलहरुमा बालबालिका स्कूल ले ब्राइट होराइजन लाई 4-3 गोल अन्तरले पराजित गर्यो, प्रिमियरले क्यामेलीया लाई 4-2 गोल अन्तरले पराजित गर्यो भने अन्तिम खेलमा धुर्बतारा स्कूल ले डायमण्ड स्कूल लाई टाई ब्रेकर मा 1-0 ले हरउदै सेमी फाइनलमा प्रवेश गरेका छन् ।
३ दिन सम्म चल्ने प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल बुधबार बिहान ९ बजेबाट सुरु हुनेछ। साथै यो खेलको पुरस्कार वितरण समारोह सोही दिन गरिने ब्राइट फ्युचर का प्रशासकिय प्रमुख दीपक पौडेल ले जानकारी दिएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- २ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ३ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ४ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ५ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ६ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ७ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ८ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा












प्रतिक्रिया दिनुहोस