ब्राइट फ्युचर उमाविमा फुटसल प्रतियोगिता हुँदै
काठमाण्डौं – काठमाण्डौमा रहेकाे ब्राइट फ्युचर उच्च माध्यामिक विद्यालयले ‘दोश्रो ब्राइट फ्युचर एसईई फुटसल कप’ आयोजना गर्ने भएको छ । आइतबार एक कार्यक्रमका बिच फुटसल कप’को टाईसिट सार्वजनिक गर्दै विद्यालयले फुटसल हुनलागेकाे जानकारी दिएकाे हाे ।
उक्त फुटसल बैशाख ४ गते देखि ६ गतेसम्म २ दिन सञ्चालन हुने बताइएकाे छ । प्रतियोगितामा ३० वटा विद्यालयले सहभागिता जनाउने विद्यालयका प्रशासकीय प्रमुख दीपक पौडेलले जानकारी दिएका छन । गत वर्ष आयोजना भएको पहिलो संस्करणमा २३ विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगिता ब्राइट फयूचर उच्च माध्यमिक विद्यालयकाे आफ्नै फुटसल कोर्टमा आयोजना हुने विद्यालयका प्रशासकिय प्रमुख पौडेलले बताए ।

क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस