फुटबल उद्घाटन गर्न उपराष्ट्रपति पुन रामेछापमा
रामेछाप । उपराष्ट्रपति नन्दकिशोर पुनले रामेछापको दोरम्बा गाउ“पालिकाको गुरा“सेमा आयोजित प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिताको सोमबार उद्घाटन गरेका छन् ।
स्थानिय गुरा“सेदेवि युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन गर्न पुन अपरान्ह नेपाली सेनाको हेलिकप्टरबाट गुरा“से आईपुगेका हुन । उनले पानसमा वत्ति बालेर प्रतियोगिताको उद्घाटन गरेका छन् ।
लखनपुर र गुन्सीको सिमामा पर्ने गुरा“से खेल मैदानमा हुने उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख पुरस्कार दिईने छ । प्रतियोगितामा रामेछाप र आसपासका २५ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् ।
यसैविच दोरम्बा गाउंपालिकाका जनप्रतिनिधिहरुले स्थानीय विकासका कार्यहरुमा सहयोग गरीदिन उपराष्ट्रपति समक्ष माग गरेका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- २ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ३ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ४ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ५ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ६ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ७ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ८ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद













प्रतिक्रिया दिनुहोस