आयूर्वेदकाे सेवा अब मन्थली अस्पतालकाे पुरानाे भवनबाट
रामेछाप – जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापकाे सेवा अब मन्थली अस्पतालकाे पुरानाे भवन रहेको स्थानबाट संचालन हुने भएकाे छ । बुधबारबाट आयूर्वेदले उक्त स्थानबाट सेवा सुचारू गरेकाे हाे ।
उक्त सेवाकाे सुभाराम्भ वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरकाे उपस्तिथिमा गरिएकाे हाे । सेवा सुभाम्भका क्रममा मन्त्री थापाले आयूर्वेदकाे आफ्नै भवन नबन्दासम्म उक्त भवनबाट सेवा सुचारु गर्ने बताए । साथै स्वा संचालनका लागि व्यवस्था मिलाएर सहयोग गरेकाेमा मन्थली नगरपालिकालाई धन्यवाद समेत व्यक्त गरे ।
मन्त्री मगरले आउने भदौ महिनासम्ममा चिकित्सालयलाई इनडोर सेवा सहित सञ्चालनको लागि जनशक्ति, उपकरण लगायतको व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस