डिफेन्डिङ च्याम्पियन ग्रीन भिलेज सेमिफाइनलमा
काठमाडौ – दोस्रो ब्राइट फ्युचर कप एस ई ई फुटसल प्रतीयोगीतामा मंगलबार दोस्रो दिन क्वार्टर फाइनलका खेलहरु संपन्न भएका छन् । खेलमा डिफेन्डिङ च्याम्पियन ग्रीन भिलेज ले नेरीक एकेडेमी लाई 3-2 गोल अन्तरले हराउँदै सेमिाइनलमा प्रवेश गरेकाे हाे ।
त्यस्तै अन्य खेलहरुमा बालबालिका स्कूल ले ब्राइट होराइजन लाई 4-3 गोल अन्तरले पराजित गर्यो, प्रिमियरले क्यामेलीया लाई 4-2 गोल अन्तरले पराजित गर्यो भने अन्तिम खेलमा धुर्बतारा स्कूल ले डायमण्ड स्कूल लाई टाई ब्रेकर मा 1-0 ले हरउदै सेमी फाइनलमा प्रवेश गरेका छन् ।
३ दिन सम्म चल्ने प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल बुधबार बिहान ९ बजेबाट सुरु हुनेछ। साथै यो खेलको पुरस्कार वितरण समारोह सोही दिन गरिने ब्राइट फ्युचर का प्रशासकिय प्रमुख दीपक पौडेल ले जानकारी दिएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस