रामेछापका खड्का ईजिप्टमा सम्मानित
रामेछाप – रामेछाप जेसिज वर्ष २०२० का अध्यक्ष युवा व्यवसायी तथा समाजसेवी गोपाल खड्का ईजिप्टमा सम्मानित भएका छन ।खड्कालाई ईजिप्टका लागि नेपाली राजदुत सुशिल के लम्सालले सम्मान प्रदान गरेका हुन ।
ईजिप्टको राजधानी कायरोस्थित होटल स्विस ईन नाईलमा आयाेजित एक समारोहमा लामो समयदेखि स्वास्थ्य क्षेत्र मार्फत समाजमा याेगदान दिनुका साथै नेपालमा विभिन्न सामाजिक काम गरेर ख्याती कमाउन सफल भएकाे भन्दै सम्मानित गरिएको आयोजक समितिले जनाएको छ ।
खड्का विगत एक दशक भन्दा लामो समयदेखि स्वास्थ्य व्यवसायमा संलग्न छन । रामेछापका विभिन्न विकट क्षेत्र तथा विद्यालयहरुमा सामाजिक कार्यका सक्रिय रहदै आएका खड्कालाई इजिप्टमा पाएकाे सम्मानले सामाजिक काम गर्न थप उर्जा मिलेको प्रतिक्रिया दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- २ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ३ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ४ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ५ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ६ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ७ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ८ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय













प्रतिक्रिया दिनुहोस