नगरकप प्रतियोगितामा मन्थली १ प्रथम
रामेछाप – मन्थलीमा संचालित प्रथम नगर कप पुरुष भलिबल रनिङशिल्ड प्रतियोगितामा मन्थली वडा नम्बर १ प्रथम भएकाे छ । मंगलबार भएको प्रतिस्पर्धात्मक अन्तिम खेलमा वडा नम्बर १४ लाई पराजित गर्दै उक्त टीम प्रथम भएको हो ।
मन्थली नगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा वडा नम्बर ७ को टिम तृतिय र वडा नम्बर ४ को टिमले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा नगरका १४ वटै वडाका टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजयी खेलाडि तर टिमलाई नगर प्रमुख लब श्रेष्ठ, उप प्रमुख ईश्वरी वस्नेत र प्रमुख प्रशासकिय अधिकृत हरी चापागाईले पुरस्कार, शिल्ड तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ Top 10 Marketing Pitfalls
- २ On Demand Book Printing And Book Self Publishing
- ३ 10 Powerful Marketing Tips
- ४ Cause Of Hair Loss In Women – The Role Of Dht & Sebum
- ५ व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिलाई आग्रह
- ६ रामेछापमा घर आगलागी हुदा एक महिलाको मृत्यु
- ७ ट्रेड युनियनलाई मजदुरकाे समस्या बुझेर काम गर्न सभापति तामाङकाे आग्रह
- ८ स्थानिय उत्पादनको बजारीकरण तथा प्रबर्धनका लागि मन्थलीमा हाटबजार सुरु
प्रतिक्रिया दिनुहोस