बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
रामेछाप -नेकोस वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा चितवन प्रथम भएकाे छ । रामेछापको सदरमुकाम मन्थलीमा संचालन भएकाे प्रतियोगितामा चितवन प्रथम भएकाे हाे
प्रतियोगितामा सहभागी चितवनले रामेछापलाई पछि पार्दै प्रथम हुन सफल भएकाे हो । प्रतियोगितामा प्रथम भएकाे खेलको चितवनले २ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरि दित्तिय समुह रामेछापले १ लाख रुपैँया नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगितामा तृतीय भएकाे सिन्धुपाल्चोकले ५० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने चौथो हुने समुह धादिङले ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस