रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
रामेछाप – रामेछापको सदरमुकाम मन्थलीमा नेकाेस बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मन्थलीमा बुधबारबाट प्रतियोगिता सुरु हुदैछ ।
मन्थलीमा हुने भलिबल प्रतियोगिता माग गते देखि ४ गते सम्म संचालन हुने नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीका अध्यक्ष सीताराम कार्कीले सोमबार मन्थलीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाले सहभागिता जनाउन सक्ने अध्यक्ष कार्कीले जानकारी दिए ।
प्रतियोगिताको प्रथम , द्वितीय , तृतीय र चाैथाे हुने टोलीले क्रमश २ लाख, १ लाख, ५० हजार र ३० हजार पुरस्कार,
नगदसहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयाेजकले जानकारी लिएका छन् ।
प्रतियोगिता कार्यक्रमकाे उत्घाटन एमाले सचिव गोकर्ण विष्टले गर्ने कार्यक्रम तय भएकाे आयोजकले जनाएकाे छ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस