फुटबल उद्घाटन गर्न उपराष्ट्रपति पुन रामेछापमा
रामेछाप । उपराष्ट्रपति नन्दकिशोर पुनले रामेछापको दोरम्बा गाउ“पालिकाको गुरा“सेमा आयोजित प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिताको सोमबार उद्घाटन गरेका छन् ।
स्थानिय गुरा“सेदेवि युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन गर्न पुन अपरान्ह नेपाली सेनाको हेलिकप्टरबाट गुरा“से आईपुगेका हुन । उनले पानसमा वत्ति बालेर प्रतियोगिताको उद्घाटन गरेका छन् ।
लखनपुर र गुन्सीको सिमामा पर्ने गुरा“से खेल मैदानमा हुने उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख पुरस्कार दिईने छ । प्रतियोगितामा रामेछाप र आसपासका २५ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् ।
यसैविच दोरम्बा गाउंपालिकाका जनप्रतिनिधिहरुले स्थानीय विकासका कार्यहरुमा सहयोग गरीदिन उपराष्ट्रपति समक्ष माग गरेका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस