गाेकुलगंगामा विद्यार्थीसँग जनप्रतिनिधि तथा सुरक्षाकर्मी कार्यक्रम सुरु
रामेछाप – गाेकुलगंगा गाउँपालिकाकाे विद्यालयमा विद्यार्थीसँग जनप्रतिनिधि तथा सुरक्षाकर्मी कार्यक्रम मंगलबारबाट सुरु भएकाे छ । कार्यक्रम पालिकाकाे विभिन्न मावि स्तरकाे विद्यालयहरुमा संचालन हुने पालिकाले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीले भाेगेका समास्या, अभाव र आवस्यकता लगाएतका विविध विषयमा जनप्रतिनिधि ,प्रध्यानध्यापक तथा प्रहरी समक्ष जिज्ञाषा ,गुनासा तथा प्रश्न राख्ने र सम्बन्धित निकाएबाट समाधानकाे उपाए खाेज्ने साथै प्रतिबद्धता जाएर गराउने उद्देश्यले उक्त कार्यक्रम संचालनमा भएकाे कार्यक्रम सहजकर्ता सागर बाेहाेराले जानकारी दिए ।

साे कार्यक्रम अन्तर्गत मंगलबार गाेकुलगंगा ६ फर्पुकाे श्री मावि फर्पु र गाेकुलगंगा ४ बेतालीकाे जनजागृत माविमा कार्यक्रम संचालन भएकाे छ । कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले विद्यालयका विविध पक्षहरुमा भएका समस्या तथा आवस्यकताहरुका बारेमा प्रश्न तथा गुनासा राखेका थिए ।
उक्त कार्यक्रम गाउँपालिकाकाे सहयाेगमा विनायक मल्टी स्किल विजनेस प्रालिले आयाेजना गरेकाे हाे ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस