विद्यायलाई साउण्ड सिस्टम सहयाेग
रामेछाप – मन्थली नगरपालिका २ टेकपुरकाे श्री कालीदेवी आधारभूत विद्यालयलाइ एन एण्ड के निर्माण सेवाले साउण्ड सिस्टम सहयाेग गरेकाे छ । निर्माण सेवाका संचालक खुशहरी बुढाथोकीले विद्यालयलाई उक्त सामान सहयाेग गरेकाे हाे ।
विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्दा सांस्कृतिक कार्यक्रम गर्दा ,अभिभावक भेला तथा अन्य गतिविधि गर्दा सहज हाेस भन्ने उद्देश्यले उक्त साउण्ड सिस्टम सहयाेग गरेकाे हाे । विद्यालयमा साेमबार एक कार्यक्रमका बिच उक्त साउण्ड सिस्टम विद्यालयलाई उपलब्ध गराएकाे विद्यालयकी प्रध्यानध्यापक जानुका श्रेष्ठले जानकारी दिएकी छिन् ।
प्रध्यानध्यापक श्रेष्ठले आगामी दिनहरुमा विद्यालयमा हुने विभिन्न कार्यक्रमलाई थप प्रभावकारी बनाउन साउण्ड सिस्टमले मद्दत पुग्ने बताउदै सहयाेग गर्ने निर्माण सेवाका संचालक बुढाथोकीलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस