शिक्षक आन्दोलन फिर्ता
काठमाडौँ -आन्दोलनरत शिक्षकहरुले आन्दोलनलनका कार्यक्रम फिर्ता गरेका छन् । शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट आन्दोलन फिर्ता लिएका हुन ।
गृहमन्त्रालयमा शुक्रबार बसेको शिक्षक र सरकारबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलन फिर्ता लिएकाे हाे ।
शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच भएकाे छलफलमा शिक्षा विधेयकलाई परिमार्जन गर्दै अघि बढ्ने र संसदमा सहजीकरण गर्ने कुरामा सरकारले प्रतिवद्धता जनाएसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएकाे सञ्चारमन्त्री रेखा शर्माले बताइन ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस