कांग्रेस एकजुट भए अन्य शक्तिले हराउन सक्दैन डा: काेइराला
रामेछाप – नेपाली कांग्रेसका पुर्व महामन्त्री एंव संघीय सांसद डाक्टर शशांक काेरालाले कांग्रेस एकजुट भए अन्य शक्तिले हराउन नसक्ने बताए । विपी जयन्तीमा रामेछाप आइपुगेका काेइरालाले आइतबार पत्रकार भेटघाटका क्रममा यस्ताे बताएका हुन ।
उनले विपी काेइरालाई स्मरण गर्दै विपीको सिद्धान्तलाई थप अनुसरण गर्नुपर्ने आवस्यकता रहेकाे उल्लेख गर्दै पार्टी भित्र माैलाइरहेकाे अस्वस्थ किसिमकाे गुट उपगुटलाई त्यागेर एकजुट हुनुपर्ने बताए । उनले पार्टी भित्रकाे गुट उपगुट अधिबेशनका समयमा मात्रै उपयाेग गर्नुपर्ने र अधिवेशन सकिएसँगै सबै एकजुट भएर अघिबढ्नु पर्ने बताए ।
त्यसैगरी डाक्टर कोइरालाले सरकारले कृषिलाई आधुनिकीकरण गर्दै कृषि क्षेत्रलाई जोड दिन सकेमात्र बिदेशिने युवाहरूलाई रोक्न सरकारले जोड दिनुपर्ने बताए
उनले पर्यटन प्रवर्द्धनमा सरकारको दृष्टिकोण
परिवर्तन हुन जरुरी रहेको बताएका छन् । नेपालमा अनेकौँ पर्यटकीय स्थल भएको हुँदा सरकारको ध्यान यता पनि जान जरुरी रहेको बताएका हुन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- २ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ३ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ४ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ५ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ६ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ७ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ८ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते















प्रतिक्रिया दिनुहोस