वैदेशिक अध्ययन निर्देशिका खारेजिको माग गदै विद्यार्थिद्धारा प्रर्दशन

काठमाडौ – नेपाल सरकारले हालै ल्याएको वैदेशिक अध्ययन स्वीकृति सम्बन्धि निर्देशिका २०७९ खारेजीको माग गर्दे प्रदर्शन गरेका छन् । मंगलबार बानेश्वरमा विद्यार्थिले प्रदर्शन गरेका हुन ।
शिक्षा मन्त्रालयले प्रमाणत्र तह पास गरेपछि मात्र विदेशमा अध्ययनको लागि जान पाइने व्यवस्थालाइ खारेज गर्नुपर्न माग गरेका छन् । विद्यार्थिहरुले शिक्षा हाम्रो भविष्य हो, हामीलाइ एनओसी चाहियो लेखिएको प्लेकार्ड लिएर सडकमा प्रदर्शन गरेका छन् ।
सरकारले फागुन १८ गते जारी गरेको निर्देशिका २०७९ मा स्नातक एंव सो भन्दा माथि उच्च शिक्षा अध्ययन गर्न जानेका लागि मात्र एनओसी दिइने उल्लेख गरेको छ । सरकारले उक्त निर्देशिका चैत्र १९ गतेबाट लागु गरेको छ । हाल शिक्षा मन्त्रालय प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड आफैले समालीरहेका छन् ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
- २ पुण्यमाता खोलामा पक्की पुल निर्माणको लागि शिलान्यास, स्थानीय हर्षित
- ३ कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन
- ४ पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण
- ५ दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी
- ६ कर दिवसमा नवजागरण बचत र ओम स्टोर्स सम्मानित
- ७ नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने
- ८ प्रसाईं समुहले प्रहरीको घेराबार ताेडेर हिडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रतिक्रिया दिनुहोस