मन्थली बचतद्वारा विद्यार्थीलाई खुत्रुके प्रदान
रामेछाप – मन्थली बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीलाई खुत्रुके वितरण गरेकाे छ । शुक्रबार मन्थली माविमा अध्ययनरत विद्यार्थीलाइ सहकारीले खुत्रुके वितरण गरेकाे हाे ।
मन्थली माविमा अध्ययनरत कक्षा ५ का १ सय २१ जना विद्यार्थीलाई बचत गर्ने बानि बसाल्नका लागि सहकारी शिक्षा सम्बन्धि जानकारी गराउदै सहकारीका अध्यक्ष गाेविन्द घिमिरेले खुत्रुके वितरण गरेकाे मन्थली माविका प्रध्यानध्यापक टंक प्रसाद दाहालले जानकारी दिए ।
बालबालिकालाई सानै उमेरबाट व्यवहारिक शिक्षा अपरिहार्य हुने भएकोले विद्यालयले बेलाबेलामा सिर्जनात्मक ,सिर्जनशील तथा व्यवहारिक ज्ञानका लागि विद्यालय शिक्षासँगै अतिरिक्त शिक्षा प्रदान गर्ने गरेकाे प्रध्यानध्यापक दाहालले बताए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस