शिक्षक संघ खाडादेविकाे अध्यक्षमा बुढाथोकी चयन,
रामेछाप -नेपाल शिक्षक संघ खाँडादेवी गाउँपालिकाकाे दाेस्राे अधिवेशन बाट अध्यक्षमा मनाेजकुमार बुढाथोकीकाे निर्विरोध चयन भएका छन् । शनिबार खाडादेवीमा सम्पन्न दाेस्राे अधिवेशनले बुढाथोकीकाे अध्यक्षता २७ सदस्य कार्यसमिति निर्विरोध चयन भएकाे हाे ।
अधिबेशनबाट निर्विरोध चयन हुनेहरुमा खुल्ला उपाध्यक्षमा सुरेश थापामगर ,महिला उपाध्यक्षमा प्रमिला घिसिङ ,सचिवमा सजल घिसिङ ,सचिव अर्थमा प्रविण ढुङ्गेल,सहसचिवमा सन्ताेष कार्की,महिला तर्फ सहसचिवमा सुनिता तामाङ ,सहसचिव अर्थमा जनक श्रेष्ठ , समावेशी सहसचिवमा रामहरि दाहाल र उपेन्द्र यादव चयन भएका छन् ।
यसैगरि वडागत सदस्यहरुमा अम्बरबहादुर भुजेल ,
शम्भु यादव,खड्गबहादुर पाैडेल,ईन्द्रदाश श्रेष्ठ, यज्ञराज श्रेष्ठ ,सुवास कार्की ,गंगा माेक्तान,डगेन्द्र काेइराला र विनोदकुमार माेक्तान रहेका छन् । त्यस्तै
सदस्यहरुमा अम्विका नेपाली ,सुजाता सिलुवाल,यमुना घिसिङ ,श्यामसुन्दर चाैधरी, विद्दुबहादुर देउवा ,सुदिप माझी,उर्मिला दाहाल र दुर्गा ढुङ्गेल चयन भएका छन् ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस