दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं –मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।
मेडिकल व्यवसायी प्रसाईंलाई विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत काठमाडौंले जनाएकाे छ । प्रसाईं सहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ ।
अदालतले प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनालविरूद्ध पुर्जी जारी भएको छ । उनिहरुले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुको चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको भन्देै प्रहरीको साइबर ब्युरोले अदालतसँग पक्राउको अनुमति मागे थियाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस