वनमा आगाे लगाउदै हिडेकाे आशंकामा एक युवक पक्राउ
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले वनमा आगाे लगाउदै हिडेकाे आशंकामा एक युवकलाई पक्राउ गरेकाे छ । सामुदायिक वनमा विभिन्न स्थानमा आगाे लगाउदै हिडेकाे आशंकामा युवकलाई प्रकाउ गरेकाे हाे ।
सामुदायिक वनकाे विभिन्न स्थानमा आगाे लगाउदै हिडेकाे आशंकामा रामेछाप नगरपालिका ३ का १९ वर्षिय सुवास महतलाई प्रहरीले प्रक्राउ गरेकाे छ । महतले साेही ठाउँकाे कालिदेवी सामुदायीक वनकाे ठाउँ – ठाउँमा आगाे लगाउदै हिडेकाे भनी स्थानीयले प्रहरीलाई दिएकाे सुचनाकाे आधारमा महतलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
महत यहि बैशाख ८ गते पक्राउ परेका थिए । पक्राउ परेका महतलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाईकाे प्रहरीले जानकारी दिएकाे छ ।
क्याटेगोरी : विविध, समाचार, समाज
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस