चाैतर्फी दबाब पछि निर्णयबाट पछि हट्याे गृह
काठमाडौ – गृहमन्त्रालयले जारी गरेकाे संचार माध्यम माथि अंकुश लगाउन गरेकाे निर्णयबाट पछि हटेकाे छ । चौतर्फी विरोधपछि मन्त्रालयले निर्णय सच्याएकाे छ ।
मन्त्रालयले अनलाइनसहितका विभिन्न संचारमाध्याम तथा समाजिक सञ्जालकाे नियमन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट गराउने भनेर गरेकाे निर्णय फिर्ता लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई गरिएको निर्देशनमा सञ्चारमाध्यमको अनुगमन तथा नियमन गर्न जिल्ला प्रशासन र जिल्ला प्रहरीमा अलग्गै डेस्क राख्न भनिएको थियो।
गृहले २१ बुँदे निर्देशन जारी गर्दै ‘सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण’, शीर्षकमा हरेक जिल्ला प्रशासनमा छुट्टै डेस्क राख्न भनेको थियो। तर नेपाल पत्रकार महासंघसहितका संघ संगठनहरूले विरोध जनाएपछि एक दिनमै गृह उक्त निर्णयबाट पछि हटेको हो।
गृहले सच्याएकाे निर्णय यस्ताे छ ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस