रामेछापमा ट्याक्टर दुर्घटना हुदा एक काे मृत्यु ,दुई घाइते
रामेछाप– रामेछाप नगरपालिका ९ ल्याङ्गल्याङ्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ । दुर्घटना परि दुई जना घाईते भएका छन ।
मंगलबार दिउँसो करिब भएको दुर्घटनामा रामेछाप ९ बस्ने ३७ वर्षीका गुणराज श्रेष्ठको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यलय रामेछापका सुचना अधिकारी प्रहरी निरिक्षक रञ्जन गिरिले जानकारी दिएबा छन् । दुर्घटनामा परि रामेछाप ८ का मनोज मगर र चन्द्र बहादुर शाही घाईते भएका छन । घाईते दुबैको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ
तामाकोसी नदीबाट बालुवा लिएर ल्याङ्गल्याङ्ग ज्यादै गरेकाे ना ५ त ६५३६ नम्बरको टयाक्टर अचानक ब्रेक फेल भएर दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएकाे छ । ट्याक्टर दुर्घटना हुनुका कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस