रामेछाप जेसिजकाे अध्यक्षमा सन्तोष खत्री
रामेछाप – रामेछाप जेसीज वर्ष २०२४ को अध्यक्ष सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार मन्थलीमा सम्पन्न १० ओं अधिबेशनमा खत्री अध्यक्षमा निर्विरोध भएका हुन ।
अधिबेशनले वर्ष २०२४ का लागि सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु पनि निर्विरोध चयन गरेकाे छ । चयन भएकाहरुमा क्रमश : कार्यकारिणी उपाध्यक्षमा कुमार श्रेष्ठ , संगीता श्रेष्ठ कानुनी सल्लाहकारमा बिमल पौडेल, महासचिवमम यादव के सी ,कोषाअध्यक्षमा भरत श्रेष्ठ, सह सचीवमा राजन कुमार कार्की ,सहकोषाध्यक्षमा बिनोद रोका, उपाध्यक्षमा मनिषा काफ्ले,सरल घिमिरे,ईश्वर अधिकारी र अमन बुढाथोकी रहेका छन्।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस