प्रहरी श्रीमती संघकाे वार्षीक उत्सबमा रक्तदान

रामेछाप – नेपाल प्रहरी श्रीमती संघकाे ३९ ओैं वार्षिक उत्सबका अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले रक्तदान कार्यक्रम गरेकाे छ । उक्त कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस साेसाईटी रामेछाप शाखाकाे प्राविधिक सहयाेगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा भएकाे रक्तदान कार्यक्रममा श्रीमती संघका सदस्य, प्रहरी कर्मचारी र अन्य व्यक्तिहरु गरि १८ जनाले रक्तदान गरेका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस