लक्षित वर्गसँग प्रहरीको अन्तरक्रिया
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले विषयमा लक्षित वर्गसँग अन्तरक्रिया कार्यक्रम गरेकाे छ । शुक्रबार महिला बालबालिका तथा जेष्ठ नागरिकहरुसँग प्रहरीले अन्तरक्रिया गरेकाे हाे ।
प्रहरीकाे सेवा प्रवाह, कानुन कार्यन्यवनकाे अवस्था तथा ऐन संशोधनका लागि आवस्यक सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक हाेम पराजुलीले बताए ।
छलफलमा जेष्ठ नागरिकहरुले पाउने सुविधा सार्वजनिक सेवा प्रदायक संस्था ,अस्पताल ,यातायात लगाएले कार्यन्यवन गर्ने नगरेकाे र जेष्ठ नागरिकहरु अधिकारबाट बन्चित भएकाे पाइएकाे जेष्ठ नागरिक संघका अध्यक्ष नारायणदास श्रेष्ठले गुनासाे व्यक्त गरे ।
त्यसैगरि कार्यक्रममा बैदेशिक राेजगारीका कारण पनि पारिवारिक बेमेल, सम्बन्धमा फाटाे ल्याउने गरेकाे र हिंसाकाे घटना बढेकाे सहभागीहरले बताए ।
त्यस्तै विद्यालय क्षेत्रभित्र नै विद्यार्थीहरु मध्येपान ,धुम्रपान र कुलतमा फस्ने गरेकाे पाइएकाले तेता तिर पनि निगरानी बढाउनु पर्ने सहभागीहरुले बताए ।
त्यसैगरि प्रहरी मेराे साथि भन्ने कार्यक्रम र सचेतना मुलक कार्यक्रमलाई गर्नु पर्ने सुझाव दिएका थिए । त्यस्तै वैदेशिक राेजगारीमा गएका परिवारलाई मनाेपरामर्श तथा सभ्य समाज निर्माणका लागि मध्यपान ,धुब्रपान ,लागओैषध तथा कुलतबाट वचन बालबालिकालाई अभिमुखिकरण अभियान संचालन गर्नुपर्ने सुझाव राखेका थिए ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस