रामेछाप महिला उद्यमी संघकाे अध्यक्षमा भण्डारी
रामेछाप महिला उद्यमी संघको दाेस्राे जिल्ला अधिवेशनबाट अध्यक्षमा डम्बरकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छिन् ।
रामेछापको सदरमुकाम मन्थलीमा शनिबार सम्पन्न महिला उद्यमी संघकाे दाेस्राे अधिबेशनले अध्यक्षमा भण्डारी लगाएत सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन ।
अधिबेशनबाट उपाध्यक्ष तारादेवी थापा, महासचिव संगिता श्रेष्ठ, सचिव गाेमाकुमारी श्रेष्ठ (बाेध) र काेषाध्षक्ष संगिता अधिकारी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कविता श्रेष्ठ, विमला श्रेष्ठ, रमिता कार्की, काेईराला र रिता ढुङ्गेल निर्विरोध निर्वाचित भएका हुन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस