सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह

दाेलखा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पत्रकारहरुलाइ सामाजिक सुरक्षा काेष स्थापना गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेशकाे शुक्रबार जिरिमा भएकाे साधारणसभामा बाेल्दै मुख्यमन्त्री जम्कट्टेलले आग्रह गरेका हुन ।
कार्यक्रमका मुख्यमन्त्री जम्कट्टेलले अन्य पेसा तथा सेवामा कार्यरत कर्मचारीकाे जस्तै पत्रकारीता पेसा गर्नेहरुका लागि पनि सामाजिक सुरक्षाका सुनिश्चितता हुन आवस्यक रहेकाे बताउदै पत्रकारलाई सामाजिक सुरक्षा काेष स्थापना गर्न आग्रह गर्दै काेष स्थापना गर्न ५० लाख उपलब्ध गराउने घाेषणा गरेका छन् ।
त्यसैगरी सामान्य विज्ञानपन दिएर पत्रकार अल्झाउन नहुने भन्दै उनले स्थानीय तहले पत्रकारकाे संथागत विकासका लागि सहयाेग गर्न आग्रह गरेका छन् । उनले पत्रकारको हक हितका लागि सदैव प्रेदश सरकार तत्पर रहेने प्रतिबद्धता समेत व्यक्त गरेका छन्
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस