रामेछाप बारकाे अध्यक्षमा प्रसाईं

रामेछाप – नेपालबार एसाेसिएसन रामेछापकाे अध्यक्षमा अधिवक्ता पान्डव प्रसाद प्रसाईं चयन भएका छन् । शनिबार रामेछाप जिल्ला अदालत मन्थलीमा सम्पन्न १४ ओै अधिबेशनबाट अध्यक्षमा प्रसाईं चयन भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा अधिवक्ता राजेश कुमार बुढाथोकि,
सचिवमा यादव प्रसाद दाहाल र काेषाध्यक्षमा ईश्वरि कुमार श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रामहरि केसी, शम्भु प्रसाद उप्रेती र नरेन्द्र बहादुर श्रेष्ठ चयन भएकाे निर्वाचन अधिकृत तिल बहादुर थापाले जानकारी दिएका छन् ।
यसैगरी केन्द्रीय पार्षदमा शुदर्शन कुमार राय चयन भएकाे निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
क्याटेगोरी : विविध, समाज
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस