रामेछापका प्रहरी प्रमुख थिङ सम्मानित
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख राजकुमार थिङ सम्मानित भएका छन् । ६७ अाै प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले थिङलाई सम्मान गरेकाे हाे ।
दिवसरका अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले नगद सहित सम्मान पत्रद्वारा थिङलाइ सम्मान गरेकाे हाे । नेपाल प्रहरीको सेवामा प्रवेश गरेसँगै संगठनलाई मर्यादित र व्यवस्थित बनाउन अब्बल भुमिका निभाउन सफल भएकाे भन्दै रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङ्गलाइ प्रदेश प्रहरी कार्यालय हेटौंडाले सम्मान गरेकाे छ ।
प्रहरी दिवसको अवसरमा बागमति प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेश अन्तरगतका ९ जना प्रहरी कर्मचारीलाई नगद सहित १७ जना प्रहरी कर्मचारीलाई सम्मान गरेको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस