रामेछापका ट्राफिक प्रमुख श्रेष्ठ सम्मानित
रामेछाप -रामेछाप जिल्लाका ट्राफिक प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक चन्द्र कुमार फाँजु श्रेष्ठ सम्मानित भएका छन् । साेमबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६७ अाै प्रहरी दिवसका अवसरमा श्रेष्ठलाई सम्मान गरेकाे हाे ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले श्रेष्ठलाई उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न सफल भएकाे भन्दै सम्मान गरेकाे हाे । रामेछाप जिल्लामा कुसलता पुर्वक पेशागत मर्यादालाइ अात्मासाथ गरि सवारी दुर्घटना न्यूनीकरण गरि समग्र जिल्लाकाे समग्र ट्राफिक व्यवस्थापनमा उत्कृष्ट भुमिका निर्वाह गर्न सफल भएकाे भन्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले सम्मान गरेकाे हाे । ।
श्रेष्ठ ९ महिना देखि जिल्लाकाे ट्राफिक प्रमुखकाे रुपमा रहेर ट्राफिक व्यवस्थापन गरिरहेका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस