एकवर्षमा रामेछापबाट ३६ जना फरार अभियुक्त प्रकाउ
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले एक वर्षमा विभिन्न स्थानबाट ३६ जना फरार अभियुक्तलाई पक्राउ गरेकाे छ ।
अार्थिक वर्ष २०७८-७९ मा ३६ जना अभियुक्त पक्राउ गरेकाे प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
जिल्ला अदालतबाट मुद्दा फैसला भैसकेको तर कैद सजाए तथा जरिवाना तिर्नबाकी ३६ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिएका छन् ।
अदालतबाट मुद्दा फैसला भएकाे तर फैसला कार्यन्वयनका लागि सम्पर्कमा नअाएका ३६ जना फरार अभियुक्तहरु पक्राउ गर्दा अभियुक्तबाट ९७ लाख ४२ हजार ११२ रुपैया जरिवाना र ४८ वर्ष ५ महिना २६ दिन कैद सजाय असुल भएकाे प्रहरी प्रमुख थिङ्ले बताए
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस