बालिका जबर्जस्ती करणी अाराेपमा मन्थलीका माझी पक्राउ

रामेछाप -मन्थली नगरपालिका ६ का २८ वर्षिय गाेविन्द माझीलाई बालिका जबर्जस्ती करणी गरेकाे अाराेपमा जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेकाे छ । गत मंगलबार सिन्धुलीकाे ग्वालटारबाट माझीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

रामेछापको मन्थली बसपार्क स्थित कृतिका थकाली एण्ड गेष्ट हाउसमा एक १५ वर्षीय बालिकामाथी जबर्जस्ती करणी गरेकाे अाराेपमा उजुरी परेपछि माझीलाइ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरिक्षक राजु प्रसाद ढकालले जानकारी दिएका छन् ।
यहि असार ५ गते बसपार्क स्थित कृतिका थकाली एण्ड गेष्ट हाउसमा बालिकालाई बिहे गर्छु भनि ललाइ फकाइ गरेर जबर्जस्ती करणी गरेकाे अाराेपमा माझिलाइ पक्राउ गरिएकाे सुचना अधिकारी ढकालले जानकारी दिएका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस