परिचय खुल्ने कागजातका अाधारमा मतदान गर्न पाइने
रामेछाप- निर्वाचान अायाेगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातका अाधारमा मतदान गर्न पाइने भएकाे छ । बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचन अायाेगले प,िचय खुल्ने कागजातका अाधारमा मतदान गर्न मिल्ने जानकारी दिएकाे हाे ।
यहि बैशाख ३० गते देशभर हुने स्थानिय तहकाे निर्वाचनका लागि निर्वाचन अायाेगद्वारा प्रकाशित अन्तिम मतदाता नाममवलीमा नाम समावेश भएका नागरिकले अाफ्नाे परिचय खुल्ने कागजात मतदाता परिचयपत्र , नागरिकताकाे प्रमाणपत्र , राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनी लालपुर्जाकाे संकल प्रमाणपत्रका अाधारमा मतदान गर्न सकिने जानकारी दिएकाे छ ।
क्याटेगोरी : विविध, समाचार, समाज
ताजा अपडेट
- १ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- २ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ३ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ४ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ५ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ६ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ७ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ८ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा













प्रतिक्रिया दिनुहोस