रामेछापमा घर आगलागी हुदा एक महिलाको मृत्यु
रामेछाप- रामेछाप नगरपालिका ८ चौकीटारमा आगाेलागिमा परि एक महिलाको मृत्यु भएको छ । बिहिबार दिउँसो वनमा लागेको आगो घरमा सल्किँदा ३२ वर्षकी रमिता तामाङ्गको मृत्यु भएको हो ।
साेही वडाका वडा अध्यक्ष सन्ताेष कुमार तामाङका अनुसार दुई वटा खरको छानो भएको घरमा आगो लाग्दा रमिताकाे मृत्यु भएकाे हाे । अध्यक्ष तामाङका अनुसार आगाेलागिबाट पशु चौपायामा समेत ठुलो क्षती भएको छ ।
आगाेलागिमा परेर ४८ वटा बाख्रा जलेर मरेको छ । उक्त स्थानमा वडाअध्यक्ष तामाङ्ग सहित प्रहरी चौकी रामेछाप डाँडाको प्रहरी टिम घटनास्थल पुगेको छ ।
आगाेलागिमा परि मृत्यु भएकी तामाङकाे शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल लगिएकाे छ ।
क्याटेगोरी : विविध, समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस