कक्षा १२ काे परिक्षाफल प्रकाशित
राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षाफल प्रकाशित गरेकाे छ । मंगलबार दिउसो बसेकाे बाेर्डकाे बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो।
गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्प संचालन भएको परीक्षामा देशभरबाट करिब ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थी सहभागी भएका थिए। जसमा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन्। त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएकाे राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ। उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्ने बाेर्डका अध्यक्ष शर्माले जानकारी दिए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- २ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ३ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ४ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ५ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ६ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ७ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ८ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल















प्रतिक्रिया दिनुहोस