प्रहरी श्रीमती संघकाे वार्षीक उत्सबमा रक्तदान
रामेछाप – नेपाल प्रहरी श्रीमती संघकाे ३९ ओैं वार्षिक उत्सबका अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले रक्तदान कार्यक्रम गरेकाे छ । उक्त कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस साेसाईटी रामेछाप शाखाकाे प्राविधिक सहयाेगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा भएकाे रक्तदान कार्यक्रममा श्रीमती संघका सदस्य, प्रहरी कर्मचारी र अन्य व्यक्तिहरु गरि १८ जनाले रक्तदान गरेका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- २ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ३ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ४ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ५ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ६ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ७ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ८ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु















प्रतिक्रिया दिनुहोस