गर्मीका कारण मन्थलीमा विद्यालय बन्द
रामेछाप – केहीदिन देखी मन्थलीमा अत्याधिक गर्मी बढेपछि ३ वटा निजी विद्यालयले जेठ मसान्त सम्मका लागि नियमित पठनपाठन बन्द गरेका छन् ।
रामेछाप सदरमुकाम मन्थलीको केही दिनदेखि तापक्रम अत्यधिक बढेकाे र अझै केहीदिन तापक्रम बढ्ने क्रम जारी रहेने माैसम विदहरुले जनाए पछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभागले करिब ७ दिनपछि मनसुनी वर्षा नेपाल भित्रिने अनुमान सार्वजनिक गरेकोले सो अवधिसम्म विद्यालय बन्द गरिएको तामाकोशी आवाशिय स्कुलका प्रधानाध्यापक दीपक खड्काले जानकारी दिए ।
गर्मीका कारण मन्थलीका तामाकोशी आवासिय स्कुल, लिटिल स्टार बोडिङ्ग स्कुल र कर्कलादेवी बोडिङ्ग स्कुलले नियमित पठनपाठन बन्द गरेका छन् ।
जिल्लाका अन्य निजी तथा सामुदायिक विद्यालयले भने नियमित पठन पाठन गराइ रहेका छन ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस