वैदेशिक अध्ययन निर्देशिका खारेजिको माग गदै विद्यार्थिद्धारा प्रर्दशन
काठमाडौ – नेपाल सरकारले हालै ल्याएको वैदेशिक अध्ययन स्वीकृति सम्बन्धि निर्देशिका २०७९ खारेजीको माग गर्दे प्रदर्शन गरेका छन् । मंगलबार बानेश्वरमा विद्यार्थिले प्रदर्शन गरेका हुन ।
शिक्षा मन्त्रालयले प्रमाणत्र तह पास गरेपछि मात्र विदेशमा अध्ययनको लागि जान पाइने व्यवस्थालाइ खारेज गर्नुपर्न माग गरेका छन् । विद्यार्थिहरुले शिक्षा हाम्रो भविष्य हो, हामीलाइ एनओसी चाहियो लेखिएको प्लेकार्ड लिएर सडकमा प्रदर्शन गरेका छन् ।
सरकारले फागुन १८ गते जारी गरेको निर्देशिका २०७९ मा स्नातक एंव सो भन्दा माथि उच्च शिक्षा अध्ययन गर्न जानेका लागि मात्र एनओसी दिइने उल्लेख गरेको छ । सरकारले उक्त निर्देशिका चैत्र १९ गतेबाट लागु गरेको छ । हाल शिक्षा मन्त्रालय प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड आफैले समालीरहेका छन् ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस