सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
दाेलखा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पत्रकारहरुलाइ सामाजिक सुरक्षा काेष स्थापना गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेशकाे शुक्रबार जिरिमा भएकाे साधारणसभामा बाेल्दै मुख्यमन्त्री जम्कट्टेलले आग्रह गरेका हुन ।
कार्यक्रमका मुख्यमन्त्री जम्कट्टेलले अन्य पेसा तथा सेवामा कार्यरत कर्मचारीकाे जस्तै पत्रकारीता पेसा गर्नेहरुका लागि पनि सामाजिक सुरक्षाका सुनिश्चितता हुन आवस्यक रहेकाे बताउदै पत्रकारलाई सामाजिक सुरक्षा काेष स्थापना गर्न आग्रह गर्दै काेष स्थापना गर्न ५० लाख उपलब्ध गराउने घाेषणा गरेका छन् ।
त्यसैगरी सामान्य विज्ञानपन दिएर पत्रकार अल्झाउन नहुने भन्दै उनले स्थानीय तहले पत्रकारकाे संथागत विकासका लागि सहयाेग गर्न आग्रह गरेका छन् । उनले पत्रकारको हक हितका लागि सदैव प्रेदश सरकार तत्पर रहेने प्रतिबद्धता समेत व्यक्त गरेका छन्
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस