रामेछाप बारकाे अध्यक्षमा प्रसाईं
रामेछाप – नेपालबार एसाेसिएसन रामेछापकाे अध्यक्षमा अधिवक्ता पान्डव प्रसाद प्रसाईं चयन भएका छन् । शनिबार रामेछाप जिल्ला अदालत मन्थलीमा सम्पन्न १४ ओै अधिबेशनबाट अध्यक्षमा प्रसाईं चयन भएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा अधिवक्ता राजेश कुमार बुढाथोकि,
सचिवमा यादव प्रसाद दाहाल र काेषाध्यक्षमा ईश्वरि कुमार श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रामहरि केसी, शम्भु प्रसाद उप्रेती र नरेन्द्र बहादुर श्रेष्ठ चयन भएकाे निर्वाचन अधिकृत तिल बहादुर थापाले जानकारी दिएका छन् ।
यसैगरी केन्द्रीय पार्षदमा शुदर्शन कुमार राय चयन भएकाे निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
क्याटेगोरी : विविध, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस