धारिलो हतियार प्रहार गरि श्रीमानद्वारा श्रीमतीको हत्या
झापा – झापा गाउपालिका ६ चन्द्रबस्तिमा अाफ्नै श्रीमानले धारिलो हतियार प्रहार गरि श्रीमतीकाे हत्या गरेका छन ।
शुक्रबार राति ४० बर्षिय श्रीमान नाईके हस्दा (सतार) ले ३५ वर्षकी श्रीमती तालामाइ हस्दालाई धारिलाे हतियार प्रहार गर्दा घटना स्थलमा नै मृत्युु भएकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार राति १०:१० बजेकाे समयमा मदिरा सेवन गरेर अाएका सतारले अाफ्नै घरमा श्रीमती तालामाइ हस्दाकाे काेखामा धारिलाे हतियार प्रहार गरेका थिए । सतारकाे धारिलो हतार प्रहारबाट तालामाइकाे घटना स्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।
श्रीमतीलाई धारिलाे हतियार प्रहार गरेर फरार रहेका श्रीमान हस्दा शनिबार कचनककवल गाउपालिका १ काे नेपाल भारत सिमाना नजिकैबाट प्रहरीले प्रकाउ गरि थप अनुसन्धान गरिरहेकाे प्रवक्ता पाठकले बताएका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस