परिचय खुल्ने कागजातका अाधारमा मतदान गर्न पाइने
रामेछाप- निर्वाचान अायाेगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातका अाधारमा मतदान गर्न पाइने भएकाे छ । बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचन अायाेगले प,िचय खुल्ने कागजातका अाधारमा मतदान गर्न मिल्ने जानकारी दिएकाे हाे ।
यहि बैशाख ३० गते देशभर हुने स्थानिय तहकाे निर्वाचनका लागि निर्वाचन अायाेगद्वारा प्रकाशित अन्तिम मतदाता नाममवलीमा नाम समावेश भएका नागरिकले अाफ्नाे परिचय खुल्ने कागजात मतदाता परिचयपत्र , नागरिकताकाे प्रमाणपत्र , राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनी लालपुर्जाकाे संकल प्रमाणपत्रका अाधारमा मतदान गर्न सकिने जानकारी दिएकाे छ ।
क्याटेगोरी : विविध, समाचार, समाज
ताजा अपडेट
- १ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- २ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ३ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ४ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ५ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ६ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ७ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ८ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक















प्रतिक्रिया दिनुहोस