प्रथमा मनिट्रान्सफरका संचालक उदास सम्मानित
रामेछाप । आइएमई लिमिटेडले राष्ट्रिय अन्तराष्ट्रि रुपमा रकम ट्रान्सफर गर्ने कार्यमा उत्कृष्ट रहेको रामेछाप मन्थलीको प्रथमा मनिट्रान्सफरका संचालक सुरेश उदास सहित २३ जना व्यवसायीलाई सम्मान गरेको छ ।
आइएमई लिमिटेडको २३ औं बार्षिकोत्सवको अवसरमा सोमबार काठमाण्डौैंमा आयोजित एक समारोहमा उनिहरुलाई सम्मान गरीएको हो । आइएमई लिमिटेडका प्रवन्ध निर्देशक हेमराज ढकालले उत्कृष्ट कारोवार गर्ने व्यवसायीहरुलाई सम्मानित गरेका थिए । आइएमई लिमिटेडका ३५ हजार एजेन्टले मनिट्रान्सफरको काम गर्दै आएका छन् । प्रथमा मनिट्रान्सफरले रामेछापको मन्थलीमा २०६४ देखि विश्वासिलो र भरपर्दो मनिट्रान्सफरको काम गर्दै आएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस