नगरकप प्रतियोगितामा मन्थली १ प्रथम
रामेछाप – मन्थलीमा संचालित प्रथम नगर कप पुरुष भलिबल रनिङशिल्ड प्रतियोगितामा मन्थली वडा नम्बर १ प्रथम भएकाे छ । मंगलबार भएको प्रतिस्पर्धात्मक अन्तिम खेलमा वडा नम्बर १४ लाई पराजित गर्दै उक्त टीम प्रथम भएको हो ।
मन्थली नगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा वडा नम्बर ७ को टिम तृतिय र वडा नम्बर ४ को टिमले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा नगरका १४ वटै वडाका टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजयी खेलाडि तर टिमलाई नगर प्रमुख लब श्रेष्ठ, उप प्रमुख ईश्वरी वस्नेत र प्रमुख प्रशासकिय अधिकृत हरी चापागाईले पुरस्कार, शिल्ड तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस